२०८३, १८ आश्विन सोमबार

दोलखामा बामको क्लिनस्वीप, पार्वत गुरुङको मतान्तर ३० हजार

दोलखामा बामको क्लिनस्वीप, पार्वत गुरुङको मतान्तर ३० हजार


काठमाण्डौँ/दोलखा जिल्लामा पनि बाम गठन प्रतिनिधिसभा र प्रदेशसभा जीत हालिस गरेर क्लिनस्वीप गरेका छन् । १ प्रतिनिधिसभा र दुई प्रदेशसभामा बाम गठबन्धनले सहज जीत निकालेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा पार्वत गुरुङले अहिलेसम्मकै ठूलो मतान्तर विजयी भएका छन् । सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ ।

त्यसैगरी दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्का बिजयी भएका छन् । खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् ।

दोलखा प्रदेशसभा २ को भने अन्तिम मत परिणाम सार्वजनिक भएको छ । त्यहाँ एमालेका पोलिब्युरो सदस्य पशुपति चौलागाई विजयीको नजिक पुगेका छन् । बिजय घोषणा हुन बाँकी छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ११ : ११ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा