२०८२, ३ माघ शनिबार

प्रदेशसभा तर्फ रत्न र लक्ष्मणको पराकिलो अग्रता

प्रदेशसभा तर्फ रत्न र लक्ष्मणको पराकिलो अग्रता


काठमाण्डौ/काभ्रेमा प्रदेशसभाको मत गणना भइरहदाँ रत्न ढकाल र लक्ष्मण लम्सालले आफुलाई निकै अगाडी बढाएका छन् । उनीहरु सुरुवात देखि नै कम्तीमा १५ सय मतअन्तरमा आफुलाई अगाडी बढाइरहेका हुन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क का बाम गठबन्धनका उम्मेदवार ढकालले ५५६९ मत ल्याएका छन् भने उनका पछि पछि नेपाली काँग्रेसका सिबी लामा दौडिरहेका छन् । लामा ३१८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा क मा बाम गठबन्धनका उम्मेदवार लक्ष्मण लम्सालले ५११४ मत सहित अग्रता लिइरहेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सुन्दरमणि आचार्यले २५८९ मत ल्याएर लम्सालाई पछ्याइरहेका छन् । त्यसै गरी सोहि निर्वाचन क्षेत्रको प्रदेश ख मा पनि बाम गठबन्धनका बसुन्धरा हुमागाईले पनि अग्रता लिइरहेका छन् । उनले हालसम्म ४५९८ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी कञ्जनचन्द्र बादेले ३७७३ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ९ : ५९ बजे

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र