२०८३, ३० असार बुधबार

काभ्रेमा काँग्रेसको क्षेत्र नं १ मा तिर्थको विहानीसँगै अग्रता

काभ्रेमा काँग्रेसको क्षेत्र नं १ मा तिर्थको विहानीसँगै अग्रता


काठमाण्डौँ÷हिजो साझँ साढे सातबजे देखि सुरु भएको काभ्रेको मतणना अहिले पनि जारी छ । राति अबेरसम्म बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका थिए । तर विहानीको मिरमिरेसँगै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा तीर्थ लामाले बाम गबन्धनका गंगा बहादुर दोङ लाई उछिनेका छन् ।

लामाले ६४४५ मत प्राप्त गरेका छन् भने दोङले ६३९३ मत पाएका छन् । त्यस्तै सोहि निर्वाचन क्षेत्रको प्रदेशसभा (ख) मा बाम गठबन्धनका चन्द्र लामालाई गणेश लामाले उछिनेका छ । गणेशले ४४६४ मत प्राप्त गर्दा चन्द्रले ३७४५ मत ल्याएका छन् । त्यसैगरी प्रदेश क मा बामगठबन्धनका रत्न ढकाल फराकिलो मतान्तरका साथ अघि बढीरहेका छन् । ढकालले ५५६९ र सिबी लामाले ३२१५ मत प्राप्त गरेका छन् ।

काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा भने बाम गठबन्धनका उम्मेदवार गोकुल बास्कोटा निकै अघि देखिएका छन् । उनीले काँग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई सुरु देखि नै पछि पादै आइरहेका छन् । बास्कोटाले ७५९९ र आचार्यले ५१३४ मत प्राप्त गरेका छन् ।

साहित निर्वाचन क्षेत्रको प्रदेशसभा ख मा बामगठबन्धनका उम्मेदवार बसुन्धरा हुमार्गाईले ३७५० मत प्राप्त गरेका छन् । काँग्रेस उम्मेदवादर कञ्चनचन्द्र बादेले ३२०० मत प्राप्त गरेका छन् । त्यसैगी प्रदेशसभा क मा लक्ष्मण लम्सालले पनि अग्रता कायमै राखेका छन् । उनले ४११० र काँग्रेस उम्मेदवार सुन्दरमणि आचार्यले २०२४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : ४१ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै