२०८३, १५ आश्विन शुक्रबार

सिन्धुपाल्चोकको दुबै प्रतिनिधि क्षेत्रमा बाम गठबन्धन विजयी

सिन्धुपाल्चोकको दुबै प्रतिनिधि क्षेत्रमा बाम गठबन्धन विजयी


चौतारा/ सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न्र १ र २ मा बामगठबन्धनका अग्नि सापकोटा र शेर बहादुर तामाङ विजयी भएका छन् । सापकोटाले नेपाली काँग्रेसका बाहलबाा सञ्चार मन्त्री मोहन बहादुर  बस्नेतलाई १०७०६ मतान्तरले पछि पार्दै विजयी भएका हुन ।

तामाङले पशुपति शमशेर जबरालार्र्इ ८०३२ मतले पछि पार्दै बिजयी भएका हुन । प्रतिनिधी सभाको विजयी घोषणा भएपछि प्रदेश सभाको मत गणाना सुरु हुने निर्वाचन कार्यालयल जनाएको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ७ : २९ बजे

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर