२०८३, १५ आश्विन शुक्रबार

कोशीपारीको नाग्रेगगर्चेबाट बामका कार्यकर्ताले खुकुरी र तवार नियन्त्रणमा लिए

कोशीपारीको नाग्रेगगर्चेबाट बामका कार्यकर्ताले खुकुरी र तवार नियन्त्रणमा लिए


काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने नाग्रेगगर्चेको खाडाँदेवी मतदान केन्द्रबाट बाम गठबन्धनका युवाहरुले चार थान खुकुरी र एक थान तवार नियन्त्रणमा लिएका छन् । हिजो बेलुका काँग्रेस कार्यकर्ताले बाम गठबन्धनका कार्यकर्ता आक्रमण गरेपछि तनाब उत्पान भएको थियो । अझै पनि उक्त मतदान केन्द्रमा अझै भयरहित वातावरणमा मतदान हुन सकेको छैन् । बाम गठबन्धनका कार्यकर्ताले काग्रेँस बाहिरी जिल्लाबाट ल्याएका युवाहरु तत्काल हटाउन अडान लिएका छन् ।

नाग्रेगगर्चेमा दुई दिनअघि देखि छिमेकी जिल्ला सिन्धुपाल्चोकबाट हात हतियार सहित नेपाली काँग्रेसले ठूलो संख्यामा युवा परिचालन गरेको बाम गठबन्धनका युवाहरु आरोप लगाएका छन् । बाहिरी जिल्लाबाट ल्याइएका काँग्रेस गुण्डाहरुको आक्रमणमा परि बाम गठबन्धनका अर्पण लामा, सायद प्रधान, प्रदेश लामा लगायत छन् । उनीहरुको ठाउँको र ढाडमा चोट लागेको छ ।

झडपको सम्भावना बढेपछि अहिले थप सुरक्षा कर्मी नाग्रेगगर्चे पुगेका छन् । अहिले उक्त मतदान केन्द्रमा शसस्त्र प्रहरीको टोली तैनाथ भएको छ । उक्त मतदान केन्द्रको मतदाता नभएका ब्यक्तिहरु ल्याएर नेपाली काँग्रेसले बुथ कब्जा खाजेको भन्दै बाम गठबन्धनका कर्ताकर्ताहरुले अहिले बुथको पहरा दिइरहेको छन् ।

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  २ : ५० बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका