२०८२, २० असार शुक्रबार

कोशीपारीमा काग्रेँसका गुण्डाद्धारा बाम गठबन्धनका कार्यकर्ता माथि आक्रमण

कोशीपारीमा काग्रेँसका गुण्डाद्धारा बाम गठबन्धनका कार्यकर्ता माथि आक्रमण


काठमाण्डौ/नेपाली काँग्रेसले बाहिरी जिल्लाबाट ल्याएका गुण्डासँग गएराति काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने नाग्रेगगर्चेमा झडप भएको छ । चौरी देउरी गाउँपालिका वडा २ नाग्रेगगर्चेमा भएको झडपमा परी बामगठबन्धनका ५ जना कार्यकर्ता घाइते घएका छन् ।

घाइते हुनेहरुमा अर्पण लामा, सायद प्रधान, प्रदेश लामा लगायत छन् । उनीहरुको ठाउँको र ढाडमा चोट लागेको छ । केहिदिन अघिदेखि दोलखा र रामेछाप जिल्लाबाट आएर बसेका काँग्रेसका गुण्डाहरुसँग झडप भएको हो । राति ९ बजेतिर योजनाबद्ध ढंगले बाम कार्यकर्ता माथि काँग्रेसका गुण्डाहरुले आक्रमण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेश प्रसाद मरासिनीले कोशीपारीको झडप सामान्य रहेको प्रतिक्रिया दिए । उनले उक्त घटनामा कोहि पनि घाइते भएको आफुलाई जानकारी नआएको बताए ।

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ६ : ०१ बजे

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत