२०८२, १८ असार बुधबार

काभ्रेमा यो वर्ष ३ प्रतिशत धान उत्पादनमा बृद्धि

काभ्रेमा यो वर्ष ३ प्रतिशत धान उत्पादनमा बृद्धि


धुलिखेल । जिल्लामा यो वर्ष धान उत्पादनमा सामान्य बृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत दुर्गा पण्डितका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष ३ प्रतिशत धान उत्पादन बृद्धि भएको हो । जिल्लाको मण्डनदेउपुर, पाँचखाल, खोपासी, भकुण्डे लगायतका टारहरुमा यो वर्ष धान उत्पादन सन्तोषजनक रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लाको कोशीपारी, डाँडापारी, रोशी भेगमा पनि धान उत्पादनमा राम्रो रहेको बरिष्ठ कृषि विकास अधिकृत पण्डितले बताए । जिल्लाको कुल १० हजार १ सय हेक्टर क्षेत्रफल जमिनमा बर्खे धानखेती हुने गरेको छ । त्यस्तै १ हजार २१० हेक्टर क्षेत्रफल जमिनमा चैते धान खेती हुदै आएको छ । जिल्लामा बार्षिक प्रति हेक्टर ३.५ मेक्ट्रिटन धान उत्पादन हुदैँ आएको छ ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  ११ : ४४ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर