२०८२, ३१ भाद्र मंगलबार

कुशादेवीमा बाम गठबन्धनको विशाल चुनावी सभा (फोटो फिचर)

कुशादेवीमा बाम गठबन्धनको विशाल चुनावी सभा (फोटो फिचर)


कुशादेवी/निर्वाचनको मौनअवधि नजिकिदैँ गर्दा काभ्रेमा बाम गठबन्धनले आफ्नो चुनावी आमसभालाई तिब्र र आक्रमक बनाएको छ । यसअघि घरदैलो अभियानमा केन्द्रित उम्मेदवार र दलका नेताहरुले अहिले टोल टोलमा आमसभा र कोणसभामा ब्यस्त देखिएको छ । यसैबीच आइतबार विहान प्रतिनिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को कुशादेवीमा विशाल आमसभा सकिएको छ ।

सभालाई बामगठबन्धनका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार गोकुल बास्कोटा, प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार रीता ढकाल, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश ख का उम्मेदवार बसुन्धरा हुमागाईँ, नेताहरु टोक बहादुर वाईबा, तेज बहादुर मिजार, राप्रपा प्रजातान्त्रिकका राजेन्द्र केसी लगायतले सम्बोधन गरेका थिए । सभामा राप्रपा र नेपाली काँग्रेस परित्याग गरी धेरै युवा नेताहरु बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

फोटोमा कुशादेवीमा भएको कार्यक्रमको झलक

 प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का बाम उम्मेदवार गोकुल बास्कोटा

 

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश (ख) का बाम उम्मेदवार बसुन्धरा हुमागाईँ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सभालाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमूख भिम न्यौपाने

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नाचगान गरेर रमाउँदै बाम गठबन्धनका नेता कार्यकर्ता

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बाम गठबन्धनका उम्मेदवार र नेताको भाषण सुन्दै मतदाता र कार्यकर्ता

 

 

 

प्रकाशित मिति : २०७४, १७ मंसिर आईतबार  २ : ११ बजे

पाथीभारा माताको दर्शन गरौ

पाथीभारा देवी मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रमुख

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक । मनसुनका कारण महिनौँदेखि रातको समयमा सवारी आवागमनमा रोक

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ

जनकपुर । जनकपुरधाममा जारी जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४१ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौ । हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण देशभर विभिन्न