२०८३, २९ जेष्ठ शनिबार

काभ्रेको कोशीपारिका जनताको माया वाम गठबन्धनलाई, चुनावी सभामा जाँदै गर्दा बाटोमै बादलले सयौं कांग्रेस कार्यकतालाई प्रवेश गराए

काभ्रेको कोशीपारिका जनताको माया वाम गठबन्धनलाई, चुनावी सभामा जाँदै गर्दा बाटोमै बादलले सयौं कांग्रेस कार्यकतालाई प्रवेश गराए


विर्तादेउराली, काभ्रे । काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने कात्तिकेदेउरालीको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल, उम्मेदवारहरु बमध्वज र रत्न ढकाल, एमाले नेता पशुपति चौंलागाई लगायतको टोलीलाई स्थानीयबासीले भब्य स्वागत गरेका छन् ।

कार्यक्रमस्थलमा पुग्दै गर्दा वाम गठबन्धनको टोलीले कोशीपारिको विभिन्न क्षेत्रका नेपाली कांग्रेसका सयौं कार्यकर्ताहरुलाई वाम गठबन्धनमा प्रवेश गराउँदै फूलमालाद्वारा स्वागत गरेको टोलीमा सहभागी सञ्चारकर्मीहरुले बताएका छन् । कात्तिके देउरालीमा अहिले चुनावी सभा भइरहेको छ । सभामा माओवादी केन्द्रका नेता कमानसिं लामा, लालध्वज, दिनानाथ गौतम, रुकु चौलागाई, रेणुका चौलागाई, एमालेका दिपक चौलागाई, वावुकृष्ण पन्त, विक्रम चौलागाई, लेखराज गौतम, माओवादी केन्द्रका अशोक गौतम लगायतका नेता कार्यकर्ता सहित जनताको व्यापक सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७४, १५ मंसिर शुक्रबार  २ : ५५ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको