२०८३, १५ भाद्र मंगलबार

कांग्रेस नेता गच्छदार भन्छन् : विपक्षीहरु अनर्गल प्रचार गर्दैछन्

कांग्रेस नेता गच्छदार भन्छन् : विपक्षीहरु अनर्गल प्रचार गर्दैछन्


इनरुवा । नेपाली काङग्रेसका नेता तथा उप्रधानमन्त्री एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले प्रतिद्धन्दी एमालेका उमेदवारहरु निर्वाचनमा पराजित हुने अवस्थामा पुगेर मतदातालाई भ्रमित पार्न अनर्गल प्रचारमा लागेको बताउनुभएको छ ।

बिहिबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो । एमालेका कार्यकर्ताहरुले नेपाली काङग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभाका उमेद्वार गच्छदारबाट बामगठबन्धनकी उम्मेदवारलाई लक्षित गर्दै आफू पराजित हुने क्षेत्रमा धेरै समय बर्बाद गर्नुको अर्थ नभएको बताउनुभएको थियो । मन्त्री गच्छदारले चुनाव हार्ने त्रासका कारण विपक्षीले झुठा हल्ला फैलाएको आरोप पनि लगाउनुभयो

मन्त्री गच्छदारले चुनाव लडने सबैको अधिकार भएको बताउनुहुदै चुनावमा विजय भने एकजनाको हुने भएकोले आफूले बामगठबन्धनको समय,जनशक्ति र फजुल खर्च बचोस भनेर सुझाव दिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७४, ३० कार्तिक बिहीबार  ६ : ४५ बजे

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धारसँगै पुनःस्थापनामा सरकार केन्द्रित : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी

‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र

राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

काठमाडौँ । विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद

हत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ आयोजनाका संरचना ध्वस्त भएको जानकारी 

काठमाडौं । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा

सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय

काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय