२०८३, २९ बैशाख बुधबार

बमज्वजले भनेः ‘कांग्रेस लूटको स्वर्ग गुम्न लागेकाले अतालिएको छ’

बमज्वजले भनेः ‘कांग्रेस लूटको स्वर्ग गुम्न लागेकाले अतालिएको छ’


ग्याम्जो लामा, डाँडापारी/बामगठबन्धनको प्रतिनीधि सभा क्षेत्र नं १ का साझा उमेरदवार गंगाबहादुर दोङ “बमध्वज”ले नेपाली काग्रेसको लूटको स्वर्ग गुम्न लागेकोले कांग्रेस अतालिएको बताएका छन् ।

गोकुलेमा आयोजित चुनावी सभालाई सम्बोधन गदै उमेरदवार बम ध्वजले डाँडापारी क्षेत्रलाई उज्यालो अनुभूति दिलाउन डाँडापारीलाई केन्द्रिय प्रसारण लाइनलाई महाभारतमा जोड्न पहल गर्ने बताएका छन् । उनले काँग्रेसले डन र धनको बलमा चुनाव जित्ने सपना देखेका छन् । त्यो सपना मंसीर २१ गते वाम गठवन्धनका उमेरदवारहरुलाई विजयी गराएर गतिलो झापट दिन समेत स्थानीयलाई आग्राह गरेका छन् ।

यसैगरी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामाले जनताको मुक्तिका लागि नेपालमा कम्युनिस्ट सरकार आवश्यकता औल्याउदै सबै मतदाताहरुले वाम गठबन्धनका उमेरदवारहरुलाई मतदान गर्न अनुरोध गरिन् । सभामा महाभारत गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बाले अब वामपन्थी सरकारले यी गुन्डागर्दी गर्नेहरुलाई समाप्त पार्ने बताए ।

यसैगरी नेकपा माओवादी केन्द्रका नेता दिननाथ गौतम र पूर्व सांसद रामहरि सुवेदीले सवल र समृद्ध नेपाल निर्माणका लागि वाम गठबन्धन रहर होइना यूगको आवश्यकता रहेको बताएका छन् । असन, ठमेल, इन्द्रचोकमा हप्ता उठाउनेहरु अहिले काँग्रेसबाट उम्मेदवार भएको भन्दै उनले हप्ता उठाए जस्तो नागरिकको दैनिक समस्या समाधान गर्न सजिलो नभएको जिकीर गरे । वाम गठबन्धका उमेरदवारहरुले काभ्रेको डाँडापारी क्षेत्रमा घरदौलो अभियानलाई तिब्र परेका छन् ।

 

प्रकाशित मिति : २०७४, २७ कार्तिक सोमबार  ८ : २२ बजे

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव

एमालेको आरोप: ‘नयाँ सोच’को नाममा सरकार स्वेच्छाचारी बन्दै गएको

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति कडा

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने गगन थापाको भनाइ

सुर्खेत । नेपाली कांग्रेसका नेता गगन थापाले कर्णाली प्रदेशमा अब

दलहरूसँग सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सरकारको नयाँ घोषणा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचतकर्ताको रकम फिर्ता