२०८२, १५ पुस मंगलबार

काभ्रेका विभिन्न ठाउँमा बाम गठबन्धनले गरेका मतदाता भेटघाट कार्यक्रम (फोटा फिचर)

काभ्रेका विभिन्न ठाउँमा बाम गठबन्धनले गरेका मतदाता भेटघाट कार्यक्रम (फोटा फिचर)


प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवं काभ्रे बामका प्रखर नेता गोकुल बास्कोटा । पाका ब्यक्तिहरुको कुरा सुन्दै ढुंखर्कमा

काभ्रेको ढुंखर्कमा बाम गठबन्धनले आयोजना आमसभामा सहभागि मतदाता

ढुंखर्कमा मतदातालाई आफ्नो योजना सुनाउँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (ख) अन्तर्गत प्रदेशसभाका उम्मेदवार बसुन्धरा हुमागाई

काभ्रेको अति विकट क्षेत्र डाँडापारी क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गंगा बहादुर दोङ ‘बमध्वज’ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत (ख) अन्तर्गत प्रदेशसभाका उम्मेदवार बसुन्धरा हुमागाई र अन्य नेताहरु

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) का उम्मेदवार चन्द्र लामा । जिल्लाको अति विकट डाँडापारीमा बृद्धबृद्धा मतदाताको घर दैलोमा

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  ६ : ५८ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले