२०८३, ४ भाद्र शुक्रबार

आजबाट मतदाता शिक्षा सुरु

आजबाट मतदाता शिक्षा सुरु


निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहँदा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जनाएको छ ।

मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरु जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन सक्रिय भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर १० गते र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते तोकिएको छ ।

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  १ : ३२ बजे

रास्वपाले बाँड्यो विभागीय जिम्मेवारी, खरेल प्रवक्ता र न्यौपाने संगठन प्रमुख

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आन्तरिक संरचनालाई

नेपाली एआई प्रविधिको अन्तर्राष्ट्रिय छलाङ, श्रीलङ्काको ‘डायलग’मा पुग्यो ‘टिङटिङ’

काठमाडौँ । नेपाली प्रविधि उद्योगले अन्तर्राष्ट्रिय बजारमा अर्को महत्वपूर्ण फड्को

३५ वर्षपछि बंगलादेशमा प्रतिस्पर्धात्मक राष्ट्रपति चुनाव, बीएनपी नेता आलमगीर विजयी

काठमाडौं । बंगलादेशमा लामो समयपछि प्रतिस्पर्धात्मक राष्ट्रपति निर्वाचन भएको छ।

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल