२०८२, १७ चैत्र बुधबार

५० हजार घुससहित काठमाडौंमै पक्राउ परे प्रहरी इन्सपेक्टर

५० हजार घुससहित काठमाडौंमै पक्राउ परे प्रहरी इन्सपेक्टर


काठमाडौं । पचास हजार घुससहित काठमाडौंमा एक प्रहरी अधिकारी अख्तियारको फन्दामा परेका छन् । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार घुससहित पक्राउ परेको अख्तियारका प्रवत्ता जीवन कोइरालाले रातोपाटीलाई बताए । उनलाई अख्तियारको टोलीले घुस लिँदालिदै पक्राउ गरेको हो ।

सुनुवार केही महिना अगाडि मात्र सर्वोच्व अदालतबाट प्रभाग पुगेका थिए । निरीक्षक सुनुवारले यसअघि शेर्पा मलमा घुस लिन गएको सूचना अख्तियारले पाएको थियो । पछि फलो गर्दा उम्कन सफल भएका थिए ।

प्रकाशित मिति : २०७४, ५ मंसिर मंगलबार  १० : ५० बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि