२०८३, ८ भाद्र मंगलबार

काभ्रेको नव निर्माणका लागि वाममगठबन्धनलाई मतदान गर्न बमध्वजको अनुरोध

काभ्रेको नव निर्माणका लागि वाममगठबन्धनलाई मतदान गर्न बमध्वजको अनुरोध


दाप्चा, मंसिर २ । वाम गठबन्धनका साझा उमेदवार प्रतिनिधि सभा क्षेत्र नं. १ का उमेदवार गंगा बहादुर तामाङ(बमध्वज) काभ्रेको नव निर्माणका लागि बाम गठबन्धनको उमेदवारहरुलाई विजयी गराउन अनुरोध गरेका छन् । शनिवार काभ्रेको दाप्चास्थित डराउने पोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दैे उनले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल पार्न वाम गठबन्धनको उमेदवाहररुलाई विजयी गराउनु पर्ने वताएका हुन ।

दाप्चाको डराउने पोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का बाम गठबन्धनका उमेदवार गंगाबहादुर तामाङ(बमध्वज)ले हिजो जनताको प्रतिवद्धता गरेको कामहरु भईरहेको र यसका लागि बजेट अभावका कारण रोकिएको भए निर्वाचनमा विजयी भएर आएपछि ति सबै बाँकी कामलाई पूर्णता दिने जिम्मेवारी वाम गठबन्धनले लिने बताएका छन् ।  उनले घरदैलो र कोण सभालाई सम्बोधन गर्दैे आम शुभचिन्तक र मतदाताहरुलाई बमध्वज र चन्द्र लामा भनेको एउटै भन्र्दै चुनावी अभियानमा होमिनका लागि नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

यसैगरी निवर्तमान सांसद रामहरी सुवेदीले बाम गठबन्धनसंग जनताको साथ रहेकाले भोलिको सुन्दर नेपाल बनाउने तागत पनि आफुहरुसर्गै रहेको बताए । सुवेदीले भने ‘हामीसंग धन पनि छैन, डन पनि छैन, हामीसंग जनता छ, यही जनताको मतबाट विजयी भएर समृद्ध राष्ट्र निर्माणका लागि लागिरहेका छौं ।’  ‘अहिले हामी वामगठबन्धनलाई मतदान गर्नका लागि अनुरोध गर्दै आएका छौं, चुनावपछि हामी एउटै पार्टी हुनेछौं, हिजो भनेका कुरा कही कतै पूरा नभएको भए आगामी दिनमा पूर्णता दिने ।’ बताएका छन् ।

प्रकाशित मिति : २०७४, २ मंसिर शनिबार  ६ : १६ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद