२०८३, २ असार बुधबार

पनौतीमा फिल्टर वितरण

पनौतीमा फिल्टर वितरण


धुलिखेल/ रोटरी क्लव अफ धुलिखेलले पनौती नगरपालिकामा फिल्टर वितरण गरेको छ । नगरको वडा नम्बर–९ जाईटोलका २७ परिवारहरुलाई सेरामिक्स चाँदी लेपन गरिएको फिल्टर सहयोग गरिएको हो ।

उक्त फिल्टरले ९९.९९% जीवाणुहरु नष्ट गरी पानी पिउन योग्य बनाउँछ । कार्यक्रममा बोल्दै रोटरी क्वल अफ धुलिखेलका पूर्व अध्यक्ष श्री रन्जीब श्रेष्ठले सानो सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि रोटरीले महत्वपूर्ण सहयोग उपलब्ध गराउँने जानकारी दिए । कार्यक्रममा स्थानियले पानी शुद्धिकरण गर्ने उपकरण पाउँदा खुशी ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७४, १३ कार्तिक सोमबार  ११ : ४१ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई