२०८३, १० आश्विन आईतबार

यी हुन् काभ्रेबाट संघीय प्रतिनिधिसभाका प्रमुख दावेदार उम्मेद्वार (फोटो फिचर)

यी हुन् काभ्रेबाट संघीय प्रतिनिधिसभाका प्रमुख दावेदार उम्मेद्वार (फोटो फिचर)


 

गोकुल बास्कोटा, प्रतिनिधिसभाका उम्मेद्वार काभ्रे क्षेत्र नम्बर २–वाम गठबन्धन । उनी एमालेका जिल्ला पार्टी कमिटीका पूर्व अध्यक्ष हुन् ।

मधु प्रसाद आचार्य, प्रतिनिधिसभाका उम्मेद्वार काभ्रे क्षेत्र नम्बर २– लोकतान्त्रिक गठबन्धन । उनी नेपाली काँग्रेसका वर्तमान पार्टी जिल्ला सभापति हुन् । 

सूर्यमान दोङ, प्रतिनिधिसभाका उम्मेद्वार काभ्रे क्षेत्र नम्बर १–वाम गठबन्धन । उनी माओवादी केन्द्रका पूर्व उर्जा राज्य मन्त्री एवं केन्द्रिय सदस्य हुन् । 

तीर्थ लामा, प्रतिनिधिसभाका उम्मेद्वार काभ्रे क्षेत्र नम्बर १–लोकतान्त्रिक गठबन्धन । उनी नेपाली काँग्रेसका पूर्व सासंद एवं क्षेत्रिय सभापति हुन् । 

 

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ७ : २१ बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा