२०८२, १२ कार्तिक मंगलबार

कसले बुझ्छ चेलीको मन

कसले बुझ्छ चेलीको मन


कस्ले बुझ्छ चेलीको मन
कति चेली बेची सके
उद्धार क्रिया छैन यहाँ
चेलीहरुको भित्री ब्यथा भित्रभित्रै दबिसके ।।

दिनरात चिच्याउँछन् यहाँ
कति चेली अन्धकारको कालोकोठीभित्र
नचाहँदा नचाहँदै कति चेली
आफ्नो देह सुम्पिन बाध्य हुन्छ अरु सित ।।

चेली कुनै सडकको गुडिया होइन
यता उता फाल्न मिल्ने
उनीहरुको पनि आफु भित्रको अस्तित्व छ
तर यो पापी समाजले कहिले बुझिदिने ? ।।

लम्क चेली अब यहाँ
सहेर बस्ने बेला छैन
हामी पनि अब सक्षम चेली भइसक्यौं
अब पछि हाट्ने होइन ।।

रिना भूसाल, नयाँगाउँ देउपुर, काभ्रे

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ६ : ४४ बजे

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ