२०८३, ९ असार बुधबार

एभरेष्ट बैंकद्वारा अनाथ गृहलाई सहयोग

एभरेष्ट बैंकद्वारा अनाथ गृहलाई सहयोग

खबरघर
0
Shares

एभरेष्ट बैंकले अनाथ गृहलाई सहयोग गरेको छ। एभरेष्ट बैंकको २३ औ वार्षिक उत्सव समारोहको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत यस बैंकको शाखा कार्यालय धनगढीले अनाथ गृह, नयाँ जिवन मिसनलाई ब्ल्यांकेट तथा कम्मल वितरण गरेको छ।
सो कार्यक्रममा एभरेष्ट बैंक धनगढीका शाखा प्रमुख यज्ञराज तिमिल्सिना र कर्जा विभाग प्रमुख हिमाल भट्टराईले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन्। एभरेष्ट बैंकको २३ औ वार्षिक उत्सव समारोहको उपलक्ष्यमा सम्पुर्ण शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न सहयोग गरी राखेको छ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ११ : ४४ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि