२०८२, १९ मंसिर शुक्रबार

प्रेस चौतारी रूकुमपूर्वको अध्यक्षमा माधव केसी

रुकुमपूर्व : प्रेस चौतारी नेपाल रूकुम पूर्व शाखाको पहिलो अधिवेशनले माधव केसीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । आज सम्पन्न भेलाले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सौगात गौतम,सचिवमा सुबिना गौतम,सहसचिवमा सोनिलिजा गौतम,कोषाध्यक्षमा शेरबहादुर केसी रहनुभएको छ । त्यसैगरी सदस्यमा नविना केसी,सविना केसी,सपना राम्जाली,माया रिजाल र अविनेस गौतम चयन हुनुभएको छ । महिला उपाध्यक्ष, समावेशी सहसचिव र एकजना सदस्य पछि थप्ने चौतारीले जनाएको छ ।

अधिवेशनको उद्धाटन समारोहलाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य खेममान खड्काले प्रेस चौतारीमा आवद्व पत्रकारले भ्रष्टाचार विरूद्व कलम चलाएर जनतामाँझ सहि सुचना फैलाउनु पर्ने बताउनु भयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं रूकुम पूर्वका इन्चार्ज गणेश आचार्यले अहिले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रेस चौतारीले त्यसको भण्डाफोर गर्नुपर्ने बताउनु भएको थियो ।

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको