काठमाडौँ । नेपालमा तस्करीको सुन राजश्वको टोलीले बरामद गरेपछि भागेका एक चिनियाँ नागरिक भारतमा पक्राउ परेका छन् । गत साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ६० किलो ७१७ ग्राम सुन बरामद भएपछि भागेका चिनियाँ नागरिक पेङ योङसिन साउन ४ गते भारतमा पक्राउ परेको खुलेको छ । पेङ नेपालमा भित्रिएको तस्करीको…