२०८१, १६ कार्तिक शुक्रबार

काभ्रे रेडक्रसमा भूकम्पप्रभावितका नाममा दोहोरो तलबभत्ता !

धुलिखेल, २५ माघ: विपत्ती परेको बेला सके आफैले सकाउनुपर्ने हो । न सके सघाउ भनेर पठाएको रकम वा सामान सम्बन्धित ब्यक्तिलाई दिनुपर्ने हो । अझ रेडक्रस त विश्वमा एउटा कल्याणकारी संस्थाको रुपमा परिचित । तर नेपाल र त्यसमा पनि रेडक्रस काभ्रे शाखा भने विपत्तिमा सहयोग गर्न दातृ निकायले पठाएको रकम हिनामिनाको चंगुमा फसेको छ ।…