२०८१, १३ कार्तिक मंगलबार

स्वास्थ्य सामग्री खरिदमा अनियमितता, थप छानविन गर्न अख्तियार पठाइने

काठमाडौं, ३ पुस :  संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गरेको छ । महिनौंको छलफलपछि स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहरसहित थप छानबिन र कारबाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले…