२०८२, २८ असार शनिबार

आज वि.सं. २०७६ कात्तिक ६ गते बुधबारको राशिफल हेर्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। मध्याह्नदेखि अस्वस्थता र काममा विलम्ब हुन सक्छ। हडबडीले पनि समस्या निम्त्याउनेछ। अरूको दबाबमा काम गर्नुपर्दा नतिजा…