२०८३, ८ कार्तिक आईतबार

पहिरोका कारण बीपी राजमार्ग बन्द

पहिरोका कारण बीपी राजमार्ग बन्द


रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । 

वर्षाका कारण सडकमा लेदो तथा पहिरो खसेपछि राजमार्गको यातायात आवागमन प्रभावित भएको हो । सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई आवत-जावतमा कठिनाइ भएको छ ।

यसैबिच, काभ्रे जिल्लास्थित रोशी खोला पनौती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी निरन्तर बढ्दो क्रममा रहेको जनाइएको छ ।

जलसतह बढिरहेको अवस्थालाई मध्यनजर गर्दै तल्लो कटान तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  १० : ०६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना