२०८३, १० कार्तिक मंगलबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।

सरकारका नियमित एजेन्डासहित समसामयिक प्रशासनिक र नीतिगत विषयमा छलफल गर्न बसेको बैठकले विभिन्न सार्वजनिक निकायमा नियुक्तिसम्बन्धी निर्णय गर्न सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

यसका साथै मन्त्रालयहरूले पेश गरेका विभिन्न प्रस्ताव, प्रशासनिक निर्णय तथा अन्य समसामयिक विषयमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकका निर्णय सार्वजनिक भएपछि नियुक्ति तथा अन्य निर्णयबारे विस्तृत जानकारी आउनेछ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ३ : ५१ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना