२०८३, २७ भाद्र आईतबार

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी


काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको छ।

ट्राफिक प्रहरीले नियमित चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गति, लापरवाही तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउन नियम उल्लंघन गर्ने चालकविरुद्ध निगरानी र कारबाहीलाई थप कडा बनाइएको छ। सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया अनुसार लाइसेन्स निलम्बन गरिने बताइएको छ।

प्रकाशित मिति : २०८३, २६ बैशाख आईतबार  ३ : २० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।