२०८३, ११ कार्तिक बुधबार

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह


सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन प्रचार केन्द्रीत भेला सम्पन्न भएको छ ।
एमाले नेता कमलजंग राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले एमालेका सूर्यध्वजाबाहक उमेदवारलाई बिजयी बनाउन सबै उपायहरु अबलम्मन गर्ने निर्णय गरेको छ ।
भेलामा आइपुगेका सर्वसाधारणले अघिल्लो पटक मत दिएर पठाएका सांसदले यस क्षेत्रको विकासमा कुनै पनि भूमिका निर्वाह नगरेकाले मतदातामा निराशा मात्रै बढिरहेकाले यस पटक मत फेर्ने अबस्थामा पुगिसकेकाले एमालेका उमेदवार मनोजजंग थापाको पक्षमा जनमत बलियो बन्दै रिपोर्ट प्रस्तुत गरेका थिए ।
सहभागीहरुले हरिहरपुरगढी गाउँपालिकाबाट पनि पूर्वाग्रहका आधारमा योजना बितरण गरेपछि स्वयमं माओवादी भित्रै आक्रोस बढिरहेको रिपोर्ट प्रस्तुत गरेपछि सो क्षेत्रमा सत्ताको चरम दुरुपयोग हुने गरेको देखिएको छ ।
हरिहरपुरगढी गाउँपालिकामा एमालेका उमेदवार थापाले गाउँ गाउँ घुमेर यस अगाडिनैं विकासका एजेण्डाहरु प्रस्तुत गरिसकेको छ ।

प्रकाशित मिति : २०८२, १२ फाल्गुन बुधबार  ४ : १४ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव