२०८३, २४ आश्विन आईतबार

ट्रम्पले मदुरो दम्पतीलाई पक्राउ गरेको घोषणा

ट्रम्पले मदुरो दम्पतीलाई पक्राउ गरेको घोषणा


वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकी सेनाको कारबाहीपछि ‘नियन्त्रणमा लिइएको’ बताएका छन्।

ट्रम्पले मदुरोलाई लागुऔषध आतंककारी भन्दै मस्ट वान्टेड लिस्टमा राखेको बताउँदै, भेनेजुएलामा अमेरिकी कारबाही सफल भएको बताएका छन्।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ३ : ३६ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री