२०८३, ८ बैशाख बुधबार

जनमतबाट छुट्टिएर ‘जनस्वराज’ पार्टी दर्ता

जनमतबाट छुट्टिएर ‘जनस्वराज’ पार्टी दर्ता


काठमाडौं । निर्वाचन आयोगले जनमत पार्टीबाट विभाजन भएर बनेको जनस्वराज पार्टी दर्ता गरेको छ । पार्टीको नेतृत्व दीपक साहले गर्दैछन् र २५ सदस्यीय कार्यसमिति रहेको छ ।

जनस्वराज पार्टीको झण्डामा निलो, सेतो र रातो रङ्ग रहनेछ र छाप गोलाकार हुनेछ। निर्वाचन आयोगले पार्टीलाई निर्वाचन चिन्ह चयनमा सहयोग र निर्देशन दिने जनाएको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : ४९ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले