२०८३, १८ श्रावण मंगलबार

पहिरोले कुलेखानी-फाखेल सडकखण्ड अवरुद्ध

पहिरोले कुलेखानी-फाखेल सडकखण्ड अवरुद्ध


हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ मा भारी वर्षापछि खसेको ठूलो पहिरोले कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण सडक बन्द हुँदा यातायात सम्पूर्णरूपमा प्रभावित भएको छ।

प्रहरीका अनुसार काठमाडौंतर्फ जाँदै गरेका सवारी साधनलाई कलंकी र सिमखोला क्षेत्रमा रोकिएको छ। तत्काल वैकल्पिक व्यवस्था नभएको र सडक खुलेपछि मात्रै सवारी चल्ने जनाइएको छ। प्रशासनले तीन दिनसम्म अत्यावश्यक बाहेक सबै सवारी रोक लगाएको छ। लगातारको वर्षाले अन्य ठाउँमा पनि पहिरोको जोखिम उच्च रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ४ : २८ बजे

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको