२०८३, २१ आश्विन बिहीबार

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, तस्वीरहरू

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, तस्वीरहरू


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको शिलशिलामा द्विपक्षीय भेटवार्ता भएको छ । आज अपराह्न चीनको तियान्जिन स्थित अतिथि गृहमा भएको भेटमा, राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमणमा, उनलाई चीनका उच्च अधिकारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँगै नेपालका राजदूत कृष्णप्रसाद ओलीले स्वागत गरे । यो भेटमा, ओलीसँग उच्च अधिकारीहरूको टोली उपस्थित थियो, जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त, र पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे जस्ता नेताहरू पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले चीनमा रहेका बेला, चीनको सैन्य परेडमा पनि सहभागिता जनाउने छन् । भेटवार्ताका क्रममा द्विपक्षीय सहकार्य र नेपाल-चीन सम्बन्धको प्रगति समीक्षा गरिएको थियो ।

प्रकाशित मिति : २०८२, १४ भाद्र शनिबार  ६ : ०५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी