२०८३, २० आश्विन बुधबार

छ वटा उत्कृष्ट स्थानीय तहलाई संघीय सरकारद्वारा सम्मान गर्ने

छ वटा उत्कृष्ट स्थानीय तहलाई संघीय सरकारद्वारा सम्मान गर्ने


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) २०८०/८१ मा उत्कृष्ट नतिजा ल्याएका छ वटा स्थानीय तहलाई भदौ ६ गते सम्मान गर्ने भएको छ ।

सम्मानित हुनेमा खैरहनी नगरपालिका (चितवन), तिलोत्तमा नगरपालिका (रुपन्देही), नीलकण्ठ नगरपालिका (धादिङ), अर्जुनचौपारी गाउँपालिका (स्याङजा), बेनीघाट रोराङ गाउँपालिका (धादिङ) र रुरुक्षेत्र गाउँपालिका (गुल्मी) छन् ।

मन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान कार्यक्रम आयोजना गरिनेछ । सो अवसरमा ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली’ को पनि शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ८ : १७ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय