२०८३, २१ आश्विन बिहीबार

विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको कारबाही फुकुवा

विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको कारबाही फुकुवा


काठमाडौं । नेकपा एमालेले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको ५३ औं केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको कारबाही फुकुवा गरेको पार्टीका उपमहासचिव प्रदीव ज्ञवालीले जानकारी दिनुभयो।

पाण्डे र तिम्सेनालाई नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट जग्गा दान लिएको विषयमा फरक मत राख्दा २०८१ पुस १० गते जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २०८२, ११ असार बुधबार  १० : २४ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले