२०८२, १ मंसिर सोमबार

दोलखामा जारी ‘च्छोरोल्पा संवाद’ आज समापन हुँदै

दोलखामा जारी ‘च्छोरोल्पा संवाद’ आज समापन हुँदै


दोलखा । दोलखामा जारी ‘जलवायु परिवर्तन सम्बन्धी ‘च्छोरोल्पा संवाद’ कार्यक्रम आज समापन हुँदैछ । शनिबार दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद विहीबारदेखि दोलखाको सिंगटीमा सुरु भएको थियो ।

शनिबार समापन कार्यक्रमको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले गरे । संवाद कार्यक्रममा जलवायु परिवर्तनबाट देखिएका चुनौतीको विषयमा छलफल हुनेछ ।

कार्यक्रममा वन निर्देशनालयका निर्देशक विधानाय झा, बन तथा भू संरक्षण विभागका उपमहानिर्देशक अजित कर्ण, पूर्वराष्ट्रिय सभा सदस्य पार्वती रावल, बन तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री विशाल खड्कालगायतको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  ११ : ०४ बजे

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले पाउने छन् प्रिमियम सुविधा

काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार

एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता

काठमाडौं । पाँच राजनीतिक दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट