२०८३, २१ आश्विन बिहीबार

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण सञ्चारकर्मीमा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्। उनले लेखेका छन्,‘आज गोरखापत्र स्थापना दिवस।

विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो। आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ। सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना’

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ९ : ४४ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १