२०८२, ९ कार्तिक शनिबार

पर्यटकीय स्थल नाम्चे बजार (फोटोफिचर)

पर्यटकीय स्थल नाम्चे बजार (फोटोफिचर)


काठमाडौं । खुम्बु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय स्थलमध्येको महत्वपूर्ण स्थल नाम्चे बजार हो । करिब ३४४० मिटरको उचाइमा रहेको यस बजार एकदमै रमणीय छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने नाम्चे बजारमा सगरमाथा आधार शिविर र सगरमाथा आरोहणका लागि बर्सेनि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो देखिन्छ । नाम्चेलाई सगमाथाको प्रवेशद्वारको रूपमा पनि लिने गरिन्छ । नाम्चे सगरमाथा आरोही तथा सगरमाथा बेस क्यापसम्म जाने पर्यटकको किनमेलको थलो पनि हो ।

प्रकाशित मिति : २०८२, ९ बैशाख मंगलबार  ९ : २३ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने