२०८३, २९ आश्विन शुक्रबार

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण



सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन वालवालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
मानव कल्याण समाज सिन्धुलीका अध्यक्ष गोविन्द थापाको नेतृत्वमा रहेको टोलीले आज कमलामाई नगरपालिका वडा नं.५ सिलामे स्थित कमला जनज्योति माध्यमिक विद्यालयमा रहेका ३४ जना अभिभावक बिहिन वालवालिकाहरुलाई मानवीय सेवामा संलग्न विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा न्यायो कपडा बितरण गरेको मानव कल्याण समाज सिन्धुलीका सह सचिव रेजिना श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयमा आश्रित वालवालिकाहरुलाई मानव कल्याण समाज सिन्धुलीका साथीहरुले न्यानो कपडा बितरण गर्ने प्रस्ताव राख्नु भएपछि हामीले त्यसलाई सहजै स्वीकार गर्‍यौं, विद्यालयका शिक्षक कृष्णहरी घिमिरेले बताउनुभयो ।
सिन्धुलीको कमलामाई नगरपालिकामै पहिलो पटक अभिभावक बिहिन वालवालिकालाई लक्षित गरेर तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्रीले आवासिय विद्यालय सञ्चालन गराउनु भएको थियो । अहिले विद्यालयमैं बसेर अध्ययन अध्यापन गराउने सिलामे नगरकै पहिलो विद्यालय मानिएको छ ।

प्रकाशित मिति : २०८१, ४ माघ शुक्रबार  ८ : ४१ बजे

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२ रुपैयाँ ४० पैसा, पाउन्ड २०२ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका