२०८३, २८ जेष्ठ शुक्रबार

नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण

नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित एक समारोहकाबीच नवनियुक्त पाँच राजदूतहरूले सपथ ग्रहण गरेका हुन् ।
समथ लिनेहरुमा जङ्गबहादुर चौहान रुसी महासंघ, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य,शनिल नेपाल स्पेन डा. शिवमाया तुम्बाहाङ्फे गणतन्त्र कोरिया र गणतन्त्र भारतका लागि डा. शंकर प्रसाद शर्मा रहेका छन् ।

प्रकाशित मिति : २०८१, ८ पुस सोमबार  ४ : ०२ बजे

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको

विश्वकप २०२६ : फुटबल मात्र होइन, विश्वलाई जोड्ने उत्सव

आजबाट सुरु हुँदै गरेको फिफा विश्वकप २०२६ केवल एउटा खेल

फास्ट ट्र्याकका युवा इञ्जिनियरको ज्यान गयो, भीमफेदी दुर्घटनामा चालक पनि मृत

काठमाडौं । मकवानपुरको भीमफेदी-८ बैदमारमा गएराति भएको सवारी दुर्घटनाले फास्ट