२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा ज्वाइँले गरे सासूको हत्या

काभ्रेमा ज्वाइँले गरे सासूको हत्या


धुलिखेल । काभ्रेको मण्डनदेउपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ का सुकबहादुर तामाङले सासू ५२ वर्षीया तीनमाया तामाङलाई मुक्का प्रहार गरी हत्या गरेका हुन् ।

२८ वर्षीय सुकबहादुर तामाङले सासू आमालाई मुक्का प्रहार गरी टाउको थाममा ठोक्काई हत्या गरेको प्रहरीले जनाएको जानकारी दिनुभएको छ ।

तामाङलाई जिल्ला अदालत काभ्रेबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी मिनबहादुर घलेले बताउनु भयो ।

प्रकाशित मिति : २०८१, ७ पुस आईतबार  १० : ५१ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट