२०८३, ७ कार्तिक शनिबार

ओखलढुंगाको मोलुङ–५ मा एमालेका गंगा बहादुर विजयी

ओखलढुंगाको मोलुङ–५ मा एमालेका गंगा बहादुर विजयी


काठमाडौं । ओखलढुंगाको मोलुङ–५ मा एमालेका गंगाबहादुर तामाङ वडाध्यक्ष निर्वाचित भएका छन् । तामाङले ३९९ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् ।
त्यस्तै रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ९ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना