२०८२, २७ असार शुक्रबार

ओखलढुंगाको मोलुङ–५ मा एमालेको सुरुवाती अग्रता

ओखलढुंगाको मोलुङ–५ मा एमालेको सुरुवाती अग्रता


काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । अहिलेसम्म भएको मत गणनामा अनुसार ३०० मत गणना भइसकेको छ ।

जसमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १५३ मत प्राप्त गर्दै अग्रता लिएका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ७० मत प्राप्त गरेका छन् ।

त्यस्तै रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले ५८मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनुवारले ८ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ८ : ५५ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत