२०८३, ७ कार्तिक शनिबार

एनपीएल खेल्न नेपाल आइपुगे भारतीय क्रिकेटर शिखर धवन

एनपीएल खेल्न नेपाल आइपुगे भारतीय क्रिकेटर शिखर धवन


काठमाडौं । एनपीएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्सबाट एनपीएल खेल्न शिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन् । भारतीय चर्चित क्रिकेटर धवन गब्बरको उपनामले समेत परिचित छन् । एनपिएलको पहिलो सिजनमा उनी कर्णाली याक्ससँग आबद्ध भएका हुन् ।

एनपिएल शनिबारबाट सुरु हुँदैछ । आठ टिममा रहेका अधिकांश विदेशी खेलाडी नेपाल आइसकेका छन् । नेपाली क्रिकेटमा फ्यानकाबीचमा अन्य विदेशी क्रिकेटर पनि प्रिय नभएका हैनन् । तर शिखर धवन बढी लोकप्रिय छन् ।

प्रकाशित मिति : २०८१, १४ मंसिर शुक्रबार  ९ : ०९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट