२०८३, २९ आश्विन शुक्रबार

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?


काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ७०, रातो आलु ६५, सेतो आलु ५८, लोकल गाँजर १६०, तराईको बन्दा ७०, काउली स्थानिय ९०, रातो मुला ४०, सेतो मुला ३०, लाम्चो भन्टा ७०, तने बोडी १३०, मकै बोडी ६० रुपैयाँ प्रतिकिलो छ ।

त्यसैगरी तितो करेला १००, परबल लोकल ९० ,लौका ७०, घिरौँला ६०, हरियो फर्सी पाकेको ५०,मटरकोशा १३०,राजमा घिउ सिमि १२०,

रायोको साग ४०, पालुंगोको साग ९०, कन्य च्याउ १५०, डल्ले च्याउ २३०, बकूला १४०,तरुत ८०,कुरिलो ११०० रुपैयाँ प्रतिकिलो छ ।

त्यस्तै ,स्याउ फूजी २८०,केरा १५०,अनार ३८०,सुन्तला नेपाली ८०,मौसम १५०,जुनार ३००,निबुवा रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८१, ११ मंसिर मंगलबार  ११ : ३४ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा