२०८३, ३० आश्विन शनिबार

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको कुराकानी

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको कुराकानी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स पहिले ट्वीटरका मालिक एलन मस्कबीच ‘भर्चुअल’ वार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्वीर साझा गर्दै मस्कसँग कुरा गरिरहेको जानकारी दिएका छन् । अमेरिकी खर्बपति व्यवसायी मस्कसँग के सन्दर्भमा कुराकानीको भएको भन्नेबार कुनै जानकारी दिइएको छैन ।

मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् । अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् । उनले ट्रम्पलाई चुनावी अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएको विवरण समेत सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार  ९ : ४८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा