२०८३, ३० आश्विन शनिबार

छिमेकी जिल्लाबाट ठूलो संख्यामा एमाले कार्यकर्ता राजधानी आउँदै

छिमेकी जिल्लाबाट ठूलो संख्यामा एमाले कार्यकर्ता राजधानी आउँदै


काठमाडौं: नेकपा एमाले वागमती प्रदेशद्धारा राजधानीको भृकुटी मण्डपमा आयोजित जागरणभामा सहभागी हुनका लागि आसपासका जिल्लाबाट ठूलो संख्यामा नेता कार्यकर्ताहरु जिल्ला जिल्लाबाट हिंडेका छन् ।
सिन्धुली रामेछाप, काभ्रे, मकवानपुर र चितवनबाट एमाले कार्यकर्ताहरु लिएर सवारी साधानहरु काठमाडौका लागि हिंडेको छ । बिहान ११ बजे भद्रकाली, बागबजारलगायतका क्षेत्रबाट एकै साथ जुलुस प्रदर्शन हुने आयोजकले जनाएका छन् ।

अहिले मुलुकमा अस्थिरता मच्चाएर आफ्नो स्वार्थ पुरा गराउन देशी विदेशी शक्तिहरुको आडमा सडकमा आउने काम भइरहेको छ । कानूनलाई भिडले गाइडेड गर्न खोजिँदैछ । सडकबाटै एमाले विरुद्ध अफवाह फैलाउने काम भइरहेको छ, ’नेकपा एमाले बागमतीकी प्रचार विभाग प्रमुख भक्त कुमारी लामाले .भनिन्ः एमाले विरुद्ध र समृद्धिको यात्रामा अवरोध हुनेगरी सिर्जना गरिएको अराजकता तोड्न सडकमा आउनु परेको हो । लामाका अनुसार आजको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार  ७ : ११ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा