२०८३, २७ आश्विन बुधबार

३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्छु : प्रधानमन्त्री

३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्छु : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।

’गृहका सहसचिव इश्वर पौडेलको नेतृत्वमा बनेको छानिबन समितिको प्रतिवेदन सार्वजनिक गर्दा राजनीतिमा अप्ठयारो पर्ने भएर हो कि रु’ भनि सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘मलाई केहि लिनु दिनु छैन्, प्रतिवेदन म सार्वजनिक गर्छु ।’

ओसारपसार गर्ने र गराउनेले नै ३८ किलो सुन खोई भन्दै सोध्ने गरेको समेत उनले बताएका छन् । ‘पहिला म प्रधानमन्त्री हुँदा नै ३८ किलो सुन पास भएको रहेछ, सबै कुरा डाइजेस्ट भएर फेरि आफ्नो धन्दा चालु थियो,’ उनले थपे, ‘मैले त्यसको खोज अध्ययन गरे । दोषीलाई कारवाही गरे ।

३८ किलो सुन खोइ भने रु’ अवैध रूपमा सुन ओसारपसार गर्ने र गराउनेले नै आफूलाई ३८ किलो सुन खोई भन्दै सोधेको ओलीले बताए । ‘जसले कारोबारी र भरियालाई पक्रेर कारवाही अघि बढायो उसैलाई सोध्ने रु उनले भने ।

प्रकाशित मिति : २०८१, ३० कार्तिक शुक्रबार  ५ : ४० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल