२०८३, ३० आश्विन शनिबार

विश्वकपमा छानिएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

विश्वकपमा छानिएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत


काठमाडौं । विश्वकपमा छानिएको १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । टोलीलाई विश्वकपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानले भव्य स्वागत गरेको छ ।

विश्वकप छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधबार घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै महिला टोली पहिलो पटक विश्वकपमा स्थान बनाउन सफल भएको थियो । विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसीसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । यू–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन्।

प्रकाशित मिति : २०८१, २९ कार्तिक बिहीबार  १० : २१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा