२०८२, २३ पुस बुधबार

प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई दिए बधाई

प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई दिए बधाई


काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्प बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्प बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका छन् । 

प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्पको नेतृत्वमा नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ बनाउन, पारस्परिक समृद्धि र सहयोगलाई बढवा दिन तत्पर रहेको उल्लेख गरेका छन् । 

प्रकाशित मिति : २०८१, २१ कार्तिक बुधबार  १० : ४१ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय