२०८३, १८ आश्विन सोमबार

अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री पत्नी राधिका सहभागी (फोटो फिचर)

अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री पत्नी राधिका सहभागी (फोटो फिचर)


न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा नेपालका प्रथम महिला राधिका शाक्य सहभागी भएकी छन् । अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी भएकी हुन् ।

न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन यहाँ आएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  ७ : ३४ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम